वि.स २०८५देखि काठमाडौं उपत्यका, चितवन र हेटौंडामा तेलबाट चल्ने सवारी सधान चलाउन प्रतिबन्ध लगाउने प्रदेश नम्वर ३ को सरकारले निर्णय गरेको छ । साथै बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाउने योजना अघि सारेको प्रदेश नम्वर ३ को सरकारले जानकारी दिएको छ । आर्थिक वर्ष २०७५/०७६ को आफ्नो नीति तथा…