Logo

समाज

करोडपति बिजेताको घरमा पुग्दा, रबि लामिछानेको तारिफ ! श्रीमतीले खोलिन् गोप्य रहस्य….(भिडियो सहित)

को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड जिते पनि उनको हातमा भने ७५ लाख मात्र पर्ने भएको छ । प्रचलित कानुन बमोजिम २५ प्रतिशत कर कट्टी गरेर मात्र राजीवले रकम पाउँने छन् । यसो गर्दा उनको हातमा ७५ लाख

शोभा थापा र विजय कुमार थापाको ‘सुन माया सुन’ !

चर्चित गायिका शोभा थापा र विजय कुमार थापाको समधुर स्वर रहेको ‘सुन माया सुन’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l गीतको शब्द शृजना पछिल्लो समयका चर्चित सर्जक राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् । प्रवेश थापाको प्रस्तुति रहेको गीतको भिडियोको

पहिलो करोडपती विजेता राजीव जैन पहीलो पटक मिडियामा, यसरी साटे खुशी (भिडीयो सहित)

राजेश हमालले संचालन गरीरहेको टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति?’मा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन् । शनिबार र आइतबार प्रसारण हुदै आएको कार्यक्रम ‘को बन्छ करोडपति’मा भाग लिँदै राजीवले एक करोड रुपैयाँ जितेका हुन्। शनिबारको कार्यकक्रममा २५ लाख जितेका जेनले आईतबार बाकि रहेका दुईवटा प्रश्नको पनि सहि जवाफ

ओली र प्रचण्डलाई चेतावनी : हजारौ जनता भयो पार्टी एकता, थर्कियो सभा हल नै ! साथमा नायिका करिश्मा ….(भिडियो सहित)

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन जाने चेतावनी दिएका छन्   ।   सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले

प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले गरिन् आत्महत्या, परिवार रुँदै मिडियामा !

प्रेमीले गर्भ बोकाएर अलपत्र पारेको भन्दै चितवनकी एक युवतीले आत्महत्या गरेकी छन् । आत्महत्या पूर्व उनले लेखेको सुसाइट नोटमा आफुलाई धोका दिएको र हदै सम्मको कारबाही गरिपाउँ भनि लेखेकी छन् । मृतक युवतीका आफन्तले न्यायको माग गर्दै प्रहरी कार्यलयमा धर्ना समेत दिएका छन् । आखिर के हो त घटनाको रहस्या

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विवाह गर्दै !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि दोस्रो पटक विवाह गर्ने भएका छन् ।पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य महिलासँग होइनकी आफ्नै पत्नी सीता दाहालसँगै फेरि विवाह गर्ने भएका हुन् । प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड ले आगामी बैशाख २६ गते च दोस्रो पटक विवाह गर्ने भएका हुन्

हेर्नुहोस भारतमा तहल्का पिटिरहेका ईटहरिको प्रितम आचार्यको यस्तो छ जिवनकाल….(भिडियो सहित)

भनिन्छ हरेक मानिसमा दैवले केही न केही कला दिएको हुन्छ । यदि त्यो कलालाई त्यस व्यक्तिले पहिचान गर्न सक्यो भने प्रगतिको बाटो तिर लम्किन्छ । अहिलेको सन्दर्भमा प्रितम आर्चायले हरेक नेपालीको मन, मुटु र मस्तिस्कमा आफूलाई राख्न सफल भएका छन् । अहिले प्रितमले आफ्नो मात्र नाम भारतमा चिनाएनन्, आफ्नो देशको

पशुपति नाथको दर्शन गरी तपाईको~राशिफल पढ्नुहोस,शेयर गर्नुहोस मनले सोचेको पुग्नेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –ऋणभार भने बढ्ने सम्भावना छ । मध्याह्नदेखि ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च बढाउन सक्छ । लगनशील बन्दा भविष्यमा फाइदा हुने काम सुरु गरिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । रोकिएका काम बन्नुका साथै

मंगल ग्रह भन्दा चिसो ठाउँ जहाँको तापक्रम माइनस ७१ डिग्री (फोटो फिचर)

अहिले जाडो आफ्नो चरम सीमामा रहेको छ । देशभर हिमपात भएको खबर आइरहेको छ । यस्तै संसारकै अति चिसो ठाउँ जहाको तापक्रम -७१ डिग्री रहेको छ । यति धेरै चिसो जहाँ आजपनि मानव बस्ती रहेको छ । मानब जीवनको कल्पना समेत गर्न मुस्किल रहेको रूस को ओयमयकों गाँउमा ५०० मानिस अहिलेपनि  बसोबास गर्दछन् । सामान्य अवस्थामा

पौने २ करोडसहित मालपोतका लेखा अधिकृत फरार !

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७३ लाख रुपैयाँ लिएर भागेका छन्। तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत उनी मंसिर २५ गतेदेखि सम्पर्कविहिन छन्। प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ। मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो