Logo

समाज

बेइजिङमा नेपालको श्रीपेच !

चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच ।श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको

धारो छोएको आरोपमा गैरदलित महिलाद्वारा कुटपिट गरी हत्या गरिएकी वडा सदस्यको अन्त्येष्टि गर्दा गाउँ नै भावविह्वल बन्यो

धारो छोएको आरोपमा गैरदलित महिलाद्वारा कुटपिट गरी हत्या गरिएकी नरहरिनाथ गाउँपालिका–९ निवासी सोही वडाका दलित महिलाका तर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्की आइतीको बुधबार अन्त्येष्टि गरिएको छ।शनिबार साँझ धारामा पानी लिन गएकी सार्कीलाई उनकै छिमेकी २२ वर्षीया राजीन्दा शाही, १९ वर्र्षीया सृजन शाहीले कुटपिट गर्दा सोही राति उनको

घरबाट बाहिर निस्केपछि सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु ! तसर्थ सर्पले टोके के गर्ने के नगर्ने? जानी राखौं

मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उनी शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु

श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’ भनेर फोन राखेका श्रीमान वाकस्म आए, श्रीमती मुर्छा परिन गाउँ पुरै सोकमा

श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो शोकमग्न बन्यो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी

गृहमन्त्रीको ठोकुवा : विप्लव राज्यद्रोही, सिके राउत अतिवादी यिनीहरुलाई अब राज्यले तह लगाउने छ

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकार र जनता दुबैले पहिचान गरिसकेको ठोकुवा गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रबिक्रम चन्द, बिप्लव नेतृत्वको माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिनुभयो । गृहमन्त्रीको नजरमा बिप्लव राज्यदोही शक्ति, सीके राउत अतिवादी र हिन्दु धर्मको नाममा चलखेल गर्नेहरु

सराङ्कोटको जंगलमा महिलाको लास यस्तो अवस्थामा भेटियो, पत्याउनै गाह्रो अनुसन्धान सुरु (भिडियो)

बुधबार पोखराको फेवातालमा ११ दिन अघि हराएका सुप्रिम लामाको शब फेला पर्यो । सुप्रिमको शब फेला परेसंगै बुधरबार नै करिब २ बजेतिर पोखराको सराङकोट देउराली मोडमा सराङकोट जाने बाटोको तल खोचमा नाम थर वतन नखुलेकी पात पतिङ्गरले ढाकेको अबस्थामा महिलाको लाश भेटिएको छ । कास्की प्रहरीका अनुसार हत्या हुन सक्ने

जग्गा किनबेच मात्रै होइन अशंबण्डाका नाममा हुने कित्ताकाटसमेत रोक्न खोज्दैछ सरकार, कृषिमन्त्रीले दिए तत्काल रोक्न ठाडो निर्देशन

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले आज बुटवलमा गरेको

पूजा बोहोराले खोलिन् मेनुका थापाको भित्रि कुरा, चुनौती दिईन मेनुकालाई …(हेर्नुहोस् भिडियो)

पूजा बोहोराले खोलिन् मेनुका थापाको भित्रि कुरा, चुनौती दिईन मेनुकालाई …(हेर्नुहोस् भिडियो) 

गोर्खाको गाउमा भेटियो एउटा परिवार जो शौचालयमा सुत्न बाध्य छन् ! (भिडियो सहित)

सिरानचोक गाउँपालिका वडा नम्बर ७ तल्लो गोहोरका एक परिवार बिचल्लीमा परेका छन यो परिवार अहिले शौचालयमा बनाइएको झोपडीमा रात कटाई रहेका छन् । भूकम्पले घर लगे पछी अस्थायी टहरामा बसेका दलबहादुर बिकको छोराछोरी लामो समय देखि शौचालयमा बस्ने गरेका हुन् । आर्थिक अबस्था कमजोरी को कारण र आफ्नो स्वास्थ अबस्था

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २४ गते बिहिवार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २४ गते बिहिवार मेष प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तजनबाट सहयोग पाईने छैन । अवसर गुम्न सक्छ । बृष काममा देखिएका समस्या समाधान भएर जाने