श्रीमतीबाट हिंसामा परेको भन्दै कपिलवस्तुमा १९ जना पुरुषले दिए उजुरी

कपिलवस्तु– कपिलवस्तुमा श्रीमतीबाट हिंसा भएको भन्दै १९ जना श्रीमानले उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको तथ्यांकअनुुसार पछिल्लो एक वर्षमा १९ जना श्रीमानले पुरुष हिंसाबाट शिकार भएको भन्दै उजुरी दिएका हुन् । महिलाहरुमा हिंसाका घटना धेरै हुनेगरेपनि पुरुषहरु पनि हिंसाबाट पीडित हुने गरेको यस तथ्यांकले पुष्टी समेत गरेको छ । पुरुष…