काठमाडौं– काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखेको बसमा एउटा शव भेटिएको छ । बा २ ख २३४४ नम्बरको बसमा एक युवकको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव रहेको प्रहरीले जनाएको छ । उक्त शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । काठमाडौं प्रहरी परिसर…