रुकुम पूर्व– रुकुम पूर्वमा एक श्रीमानले श्रीमतिको हत्या गरेका छन् । भूमे गाउँपालिका–६ तामारी चिरापानीका २७ वर्षीय जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीलाई शुक्रबार खुकुरी हानेर हत्या गरेका हुन् । उनले शुक्रबार श्रीमतिलाई हत्या गरेपछि आफ्नो ६ वर्षको नाबालक छोरा आयुषलाई लिएर फरार भएका थिए । उनीहरुलाई जंगलको बीचको एउटा गोठमा प्रहरीले शनिबार फेला…