८ वर्षपछि नुनको भाउ बढ्यो, अझै बढ्न सक्ने

काठमाडौं– पछिल्लो समयमा महँगी बढीरहेको बेलामा भान्सामा अत्यावश्यक खाद्य सामाग्री नुनको मुल्य पनि बढेको छ । सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा बृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो…