इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपैयाँ फिर्ता

काठमाडौँ- सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न प्रक्रिया सुरु गरिएको हो। ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ प्राप्त गरेका छन् भने गल्कोटका १४७ बचतकर्ताले रकम फिर्ता पाएका छन्। दुई दिनमै एक करोड रकम फिर्ता गरिएको जानकारी मञ्जु…