काठमाडौँ माघ ८, २०८०। माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रमका बारेमा जानकारी दिन विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, सहिदहरुको स्मृतिमा उहाँहरुको योगदानको सम्मान गर्दै आयोजना गरिने कार्यक्रममा सहभागी हुन सर्वसाधारण सबैमा आग्रह गर्नुभएको छ । https://youtu.be/wTKY_BLI4Gk?si=TxDhkk3s8YNDhww0 नागरिक स्वतन्त्रताका…