काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यस पटकको प्रधानमन्त्रीत्वकालमा नेपाल–चीन अन्तरदेशीय र व्यापारिक नाकाहरु व्यवस्थित गर्ने रहेको बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउनुपर्ने बताए । उनले आफ्नो…