भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा जारी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अन्य ८१ जना घाइते भएको प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगेका भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन भने ‘अहिलेसम्म हिंसामा मारिनेको
फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा बाेल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोलि ठोक्न समेत आग्रह गरेका छन् ।भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने राष्ट्रपति डुटरटेले बताए । भ्रष्टचारीले घुस मागे तत्काल
टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) काे औ’षधि विकसित गरेको दा’बी गरेको छ। विश्व विद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खो’प विकसित गरिएको हो । उनी आफैंले चार मात्रामा औ’षधि से’वन गरिसकेका छन्। त्यसबाट उनलाई कुनै न’कारात्मक अ’सर नपरेको प्राप्त समाचारमा जनाइएको छ। विश्वविद्यालय अब क्लि’निकल प’रीक्षण र यसको प्र’वद्र्धनका लागि
धरानकी युवतीले हङकङमा छतबाट हा’मफालेर आ’त्मह’त्या गरेकी छिन्। शनिबार धरान १९ भि’क्टोरीयन चौक कि २७ वर्षीय बृ’षीकाराइले हङकङ स्थित वान चाइ रोड स्थित ७ तलाको एक निजि आ’वाशिय भवनबाट हा’मफा’लेर आ’त्महत्या गरेकी हुन् । राईले आ’त्मह’त्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उ’द्दारकर्मी घ’टनास्थलमा पुगेपछि उ’द्दारकर्मीहरुको अ’नुरोध
सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्यो ।चीनबाट उद्धार गरिएका नेपालीलाई राखिएको खरिपाटीको क्वारेन्टाइन स्थलको व्यववस्थापनका लागि सरकारलाई झण्डै २ साताको समय लागेको थियो । रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मानिसहरु चर्चामा आउन वा भाइरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भाइरल हुन सक्दैनन् । तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ । यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्ने भएका छन्। उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रमसमेत रहेको अधिकारीहरुले जानकारी दिएका छन्। तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनकाे भ्रमणका क्रममा नहुने बताइएको छ। राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय
भानिन्छ सपना देख्नु पर्छ पुरा हुन्छ भनेर । त्यस्तै एउटा सपना पुरा गरेका छन् सनी हिन्दुस्थानीले । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सभागिता जनाउनु पहिले जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले अन्ततः इन्डियन आइडलको ताज पहिरिन सफल भएका छन् । ‘इण्डियन आइडल’ ११ औं संस्करणको उपाधि सन्नी हिन्दुस्तानीले जितेका
अहिले एक नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । यसको कारण हो शिशुको एक्सप्रेशन । यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । उक्त हस्पिटलमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरिरहेको बेला नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क
नेपालबाट गएका हवाई यात्रुलाई भारतले नोबेल कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गर्ने भएको छ ।शनिबार बसेको भारतको क्याविनेट सचिवस्तरीय बैठकले काठमाडौंबाट उड्ने विमानका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो। नेपालसँगै इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत गएका यात्रुको पनि विमानस्थलमा जाँच गरिने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।