Logo

अन्तर्राष्ट्रिय

मलेसियाको इमिग्रेशनले ल्यायो बिदेशी कामदारको लागि नयाँ नियम, गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै मलेसिया छोड्न आग्रह

मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई दण्डित

भ्रष्टचारको मुद्धा लागेपछि प्रधानमन्त्रीको पद बर्खास्त, अब के हुन्छ ? कसले लग्यो अविश्वासको प्रस्ताव

सरकारको नेतृत्वमाथी भ्रष्टचारको मुद्धा लागेपछि स्पेनको सरकार ढलेको छ । स्पेनमा प्रधानमन्त्री मारियानो रखोयको सरकार भ्रष्टचारको मुद्धा लागेपछि ढलेको हो । रखोयविरुद्धको स्पेनको संसदमा अविश्वास प्रस्ताव पारित भएको छ ।स्पेनको इतिहासमा रखोय अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन् । कन्जर्भेटिभ पिपुल्स पार्टीका नेता रखोय सन् २०११ मा प्रधानमन्त्री भएका थिए