यी पाँचजनाले पाए बालेन सरकारको बजेट लेख्ने जिम्मेवारी

काठमाडौं । रास्वपा नेता वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले बजेट बनाउने टिम बनाएको छ।सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट लेखनको औपचारिक प्रक्रिया सुरु गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय बजेट लेखन समिति गठन गरेका छन् । समितिका सदस्यहरूमा डा. सुमन दाहाल, डा.…