राष्ट्र बैंकको कारबाहीमा परे ६ लघुवित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गरेको छ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा गरिएको सुपरिवेक्षणका आधारमा ती संस्थामाथि कारबाही गरेको जनाएको हो। राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तमा न्यूनतम…