विदेशी मुद्रा सञ्चितिमा नयाँ उचाइ, ४० खर्ब पार

काठमाडौँ । नेपालको कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक प्रतिवेदनअनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो। गत असार मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ७६ अर्ब…