हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं– काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको हो । निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो । उनी १ छोरी र २ नातिसँगै बस्दै आएकी थिइन्। परिवारका सदस्य जम्मा भएपछि पशुपतिमा उनको…