सुनको भाउले फेरी राख्यो नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । तोलामै मूल्य करिब डेढ लाख पुग्दै शुक्रबार नयाँ रेकर्ड बनेको हो । यसअघि साउन २ गते सुनको मुल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो । आज उक्त रेकर्ड तोडिएको छ । आज सुनको भाउ प्रतितोला १ लाख ४९…