काठमाडौँ । युथ कांग्रेस नेपालले नेपाली कांग्रेसका सभापति गगन थापाको आगामी प्रतिनिधिसभा निर्वाचन अभियानलाई प्रभावकारी, संगठित र परिणाममुखी बनाउन महामन्त्री प्रभात ठाकुलाई निर्वाचन अभियानकर्ता (चुनावी कमाण्डर)को जिम्मेवारी प्रदान गरेको छ । युथ कांग्रेस नेपालका सभापति यसज्वी राईद्वारा जारी पत्रमार्फत ठाकुरलाई उक्त जिम्मेवारी तोकिएको हो । पत्रमा युवानेतृत्व, संगठन विस्तार, जनसम्पर्क क्षमता र पार्टीप्रतिको प्रतिबद्धतालाई मूल्यांकन…