काठमाडौं– भनिन्छ हारपछि जीतको पालो आउँछ । यस्तै भएको छ मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि । स्थानीय तह २०७९ मा गाउँपालिका अध्यक्षमा पराजित भएका सिंहले शुक्रबार मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शुक्रबार उनले मुख्यमन्त्रीको सपथ लिएका हुन् । जनमत पार्टीबाट मुख्यमन्त्रीइ बनेका सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा…