परदेश २ को सप्तरीको मुतनि नदीमा एक अन्दाजि ४२ वर्षको पुरुषको शव फेला सप्तरीको शम्भुनाथ नगरपालिका ४ स्थित मुतनि नदीमा एक पुरुषको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ३ कञ्नदाहा घर भएका अन्दाजि ४२ वर्षका त्रिभुवण रामको शव फेला परेको हो ।मुतनि नदीको किनारमा रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको…