बुटवल– नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी निलम्बनमा परेका छन् । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले मंगलबार निलम्बन गरेको हो । पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै एमाले पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ । यता पूर्वमन्त्री समेत…