काठमाडौं महानगरपालिका वडा २२ महोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं l काठमाडौं महानगरपालिका वडा नं. २२ मा आयोजित महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। जेठ २ गते आयोजना गरिएको महोत्सवलाई यस वर्ष राजधानीकै ठूलो सांस्कृतिक तथा व्यावसायिक उत्सवका रूपमा प्रस्तुत गरिएको छ। व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित यस क्षेत्रमा आयोजित महोत्सवले स्थानीय कला, संस्कृति तथा व्यवसायलाई विशेष प्राथमिकता दिएको थियो। महोत्सव अवधिभर न्युरोड, टेवहाल,…