राजधानीलाई फोहोर मुक्त बनाउने एजेण्डासहित स्थानीय निर्वाचनमार्फत धेरै भन्दा धेरै मत ल्याएर मेयरमा पदमा विजयी भएका बालेन शाह सो बाचा पूरा गर्न रात दिन नभनी दौडधूप गरिरहेका छन् । काठमाडौंको फोहोर फाल्ने गरिएको सिसडोलका स्थानीयले अवरोध पुर्याउँदा यतिवेला उनलाई पहिलो एजेण्डा गाँसमै ढुंगा भनेझैं भएको छ । अघिल्लो स्थानीय सरकारले गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने मागसहित…