उपनिर्वाचनः इलाम–२ बाट रास्वपाको उम्मेदवार मिलन लिम्बु

काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्न उपनिर्वाचमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि रास्वपाले सार्वजनिक गरेको ६ जनाको नाम मध्ये लिम्बुलाई सर्वसम्मत उम्मेदवार बनाइएको हो । https://youtu.be/ygF2LWmmZOw?si=3-asI0puAmx_60bN लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । पछिल्लो पटक रास्वपाले उनीसँग संवाद बढाउँदै गएको थियो । लिम्बु यसअघि…