वीरगञ्जमा बिहीबारदेखि अत्यावश्यक वस्तुका पसल विहान ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान सबेरैदेखि ७ बजेसम्म मात्र खोल्न पाइने स्थानीय प्रशासनले बताएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारी गर्दै औषधी पसल भने २४ सै घण्टा खोल्न सकिने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले…