बागमती प्रदेशका कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

काठमाडौ । बागमती प्रदेशको सबै निर्वाचन केन्द्रहरूमा मतदान सम्पन्न भएको छ । प्रदेशका केही जिल्लाबाहेक अधिकांश जिल्लाका केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए । उनका अनुसार चितवन, दोलखा लगायतका जिल्लामा छिट्फुट रूपमा केही घटना भए पनि मतदान नै रोकिने अवस्था निम्तिएन । कुल ३४ लाख १२…