काठमाडौं– चारदिन देखि सेवाग्राहीले नयाँ राहदानी बनाउन सकेका छैनन् । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको छ । पासपोर्ट बनाउने काम त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएका सेवाग्राही आक्रोशित भएका छन् । उनीहरुले छिटो सेवा सुरु हुनुपर्ने माग गर्दै कार्यालय परिसरमा आइतबार होहल्ला
काठमाडौं– दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन सकेका छैनन् । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको छ । प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर राहदानी वितरणको सबै कामकाज ठप्प गरेको राहदानी विभागले जनाएको छ । तथ्यांकको सुरक्षा लगायतका
काठमाडौं– वैदेशिक रोजगारका लागि रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले रोमनिया पढाइदिने भन्दै ४ लाख ६० हजार
काठमाडौं– वैदेशिक रोजगारी ठगीमा फरार रहेका सुजन आचार्य पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा आचार्य पक्राउ परेका हुन् । उनी कम्बोडियाबाट पक्राउ परी डिपोर्ट भएका थिए । काठमाडौं ओर्लिनेबित्तिकै प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको हो । उनीविरुद्ध नेश्नल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा २०८० माघ
काठमाडौं– सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढाएको छ । सरकारले वैदेशिक रोजगारी नियमावली संशोधन गरेर अबदेखि मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने बनाएको हो । यसअघि, मृतकका परिवारलाई सात लाख रुपैयाँ दिने गरिन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी दक्षिणी इजरेलबाट सम्पर्कविहीन भएको आज ठ्याक्कै एक वर्ष पुगेको छ। गत वर्ष गत वर्ष अक्टोवर ७ मा हमासले इजरेलमा अनपेक्षित रूपमा गरेको आक्रमण गरेको थियो । आक्रमणमा परी कृषिका १० जना नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरैले ज्यान गुमाए। हमासले २५१ जनालाई बन्धक बनाएर लग्यो। ती
अमेरिका– अमेरिकाको न्युयोर्क राज्यको टाइम्स स्क्वायरमा पहिलो पटक दूर्गा पूजा गरिएको छ। बंगाली क्लब युएसए, गिरीजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका, वर्ल्ड योगा कम्युनीटीको संयुक्त सहकार्यमा दूर्गा पूजा आयोजना गरिएको हो। जुनसुकै ठाउँमा बसेरपनि आफ्नो सांस्कृतिक सम्पदा र परम्परा सधैं प्रवर्द्धन र संरक्षण गर्ने दायित्व रहने भएकाले दूर्गा पूजा गरिएको गिरिजा प्रसाद
काठमाडौं– इजरायलमा केयरगिभिङका लागि छनौट भएका कामदारहरु मंसीरमा रोजगारीको लागि जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेका कामदारहरु तिहारपछि जान मिल्नेगरि प्रक्रिया अघि बढाएको वैदेशिक रोजगार विभागले जनाइको छ । असोज १३ मा बिपीले कामदारको लक्की ड्र मार्फत छनौट गरेर नेपाल पठाएको थियो । त्यहाँबाट
काठमाडौं– यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) आज राति पौन १० बजेबाट खुल्दैछ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार रातिबाट डिभी जानकारी दिएको हो । दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ । दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र
काठमाडौं– अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । यसका लागि अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएका छन् । उनीहरुले नरेशनको लोकेसन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् । अभियोजकतर्फका अधिकारीहरुले गुगलबाट