अमेरिकामा बेपत्ता नेपाली चेली ममता काफ्लेलाई श्रीमानले टुक्रा टुक्रा पारेर फालेको प्रमाण अदालतमा पेश

काठमाडौं– अमेरिकाको भर्जिनियामा नेपाल चेली ममता भट्टको बेपत्ता मुद्दाका प्रमुख आरोपि नरेश भट्टका वकिलले ममता जिवित रहेको दाबी गरेसँगै शुक्रबार ‘मोसन हियरिङ भयो । नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेका थिए । यसको सुनुवाईका लागि इजलास कक्षमा ममता भट्टका दाइ र अन्य सुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो । नरेशका वकिलले दाबी…