काठमाडौं– अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको शव लुकाएको आरोप लागेका श्रीमान नरेश भट्टमाथी अब अदालतमा बहस हुने भएको छ । यसअघि शव लुकाएको अभियोग लगाइएका नरेशमाथी ममताको हत्या गरेर शव लुकाएको मुद्दामा अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । सोमबार नरेशमाथि हत्या र शव लुकाएको अभियोग लागाइएको छ । उक्त बहसमा ममताकी…