परदेशिएका युवाको पिडामा ‘बिरानो देश’ (भिडियो)

काठमाडौँ , ९ फागुन । कामको शिलशिलामा अहिले पनि दिनहु हजारौ नेपाली प्रदेशिने गरेका छन्। दैनिक जीवनको गुजारा चलाउन आफ्नो घर, देश र परिवार छाडेर परदेशिएका युवाहरुको आफ्नै पिर र व्यथा रहने गरेको छ। तीनै परदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको एक गीत सार्वजनिक भएको छ। परदेशिएका पति र स्वदेशमा रहेकी पत्नीको कस्तो…