टिजरदेखि गीतसम्म ‘आ बाट आमा २’ टिमको लोभलाग्दो एकता

काठमाडौँ - नेपाली चलचित्र क्षेत्रमा एउटा पुरानो समस्या प्रायः दोहोरिने गर्छ- चलचित्रको गीत वा प्रचार सामाग्रीमा जो फिचर्ड छ, उसैले मात्र सामाजिक सञ्जालमा सेयर गर्ने र बाँकी टिम मौन बस्ने। तर, आगामी बडादशैँ (असोज ३०) मा प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को टिमले भने यतिबेला त्यो परम्परागत धारलाई पूर्ण रूपमा भत्काइदिएको…