फिल्म ‘प्रेमगीत ३’मा काम गरेपछि कलाकार मनिष राउतको राम्रै चर्चा थियो । तर, मनिषले आफैले एसोसियट निर्देशनमा फिल्म ‘जनै हराएको मान्छे’मा काम गरे । यो फिल्ममा उनले अभिनय गर्न पनि सक्थे । तर, गरेनन् । फिल्ममा अभिनय नगरेका मनिष फिल्म निर्देशनतिर किन हानिए त ?उनले भने–‘निर्देशन पनि एउटा क्रियटिभ काम नै हो । अभिनय त…