फागुन १ गतेबाट कृषाको ‘जहाजैमा’ रिलिज हुने

फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । कलाकारहरुको बलियो लाइनअपका साथ प्रि–प्रोडक्सनको काम अगाडि बढाएको फिल्मको निर्माण टिमले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको वितरण आर.आर फिल्मस्ले गर्ने पक्का भएको छ । साउनको अन्तिम साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ ।फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न…