फिल्म ‘११ः५५’मा समावेश ‘रोक्ने छैन’ बोलको गीत आज सार्वजनिक गरिएको छ । यो गीतमा अल्मोणा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । सुमन परियारको पनि यो गीतमा स्वर सुन्न सकिन्छ ।चैत्रको ८ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी,…