किन भयो रेखा र पूजाको ‘छत्तिसको आँकडा’ ?

नायिकाद्धय रेखा थापा र पूजा शर्माको सम्बन्धमा ‘छत्तिसको आँकडा’ देखिएको छ भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नुहोस् । वास्तविक जीवनमा यी दुइको सम्बन्धमा ‘छत्तिसको आँकडा’ देखिएको होइन ।सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘छत्तिसको आँकडा’ राखिएको छ । यो फिल्ममा रेखा र पूजा मुख्य भूमिकामा देखिदैछन् । उसो त, यो फिल्मको…