‘नरसिंहाः अवतार’मा यस्तो देखिइन् पूर्व मिस नेपाल उषा खड्गी

पूर्व मिस नेपाल उषा खड्गीले अभिनय गरेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा उषाको भूमिका के छ भन्ने खुलेको छैन । तर, यसको निर्माणपक्षले उनको लुक्स भने सार्वजनिक गरेको छ ।सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।यो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको…