नायक अनमोल केसीले कमै मात्र एक्सन फिल्ममा काम गरेका छन् । उनले, एक्सन गरेका फिल्मको व्यापार फेरि गतिलो छैन । अनमोलले ‘कृ र छड्के २’मा एक्सन गरेका थिए । दुबै फिल्मले बक्स अफिसमा खासै गतिलो व्यापार गरेनन् । ‘छड्के २’मा अनमोलले गरेको एक्सनको त ट्रोल नै धेरै भयो ।तर, नेपाली फिल्म क्षेत्र एक्सनमा फर्किएको छ…