फिल्म ‘पिताम्बर’ चैत्रको २९ गतेबाट रिलिज हुने भएको छ । यसको टिजरले दर्शकको उत्कृष्ट साथ पाइसकेको छ । अब, यो फिल्मको पहिलो गीत ‘म त फ्यान भएँ यार’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलकै संगीत छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक प्रदीप…