हरर फिल्ममा राम्रो छैन प्रियंकाको इमेज

नेपालमा बन्ने गरेका हरर फिल्मले दर्शकलाई तर्साउन सकेका छैनन् । हलमा पुगेका अधिकांश दर्शक हरर फिल्म हेरेर हाँस्ने गरेका छन् । जसकाकारण, नेपालमा बनेका हरर फिल्मप्रति दर्शकको मोह पनि खासै देखिदैन ।नेपालमा हरर फिल्ममा धेरै काम गर्ने नायिकामा पर्छिन् प्रियंका कार्की । तर, उनले काम गरेका हरर फिल्मको चर्चा खासै हुन्न । प्रियंकालाई पनि यो…