‘खलनायक २’ निर्माणको घोषणा, को होलान् मुख्य हिरो ?

नायकत्रय राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई लिएर निर्देशक रोज राणाले एक दशक अगाडि फिल्म ‘खलनायक’ निर्माण गरेका थिए । यो फिल्मले बक्स अफिसमा राम्रो पैसा कमायो ।अब, उनै रोजले नयाँ फिल्म ‘खलनायक २’ बनाउने तयारी गरेका छन् । यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्ने पनि पक्का भएको छ ।रोजको यो फिल्ममा को कलाकार…