किन सामाजिक संजाल छाड्दैछिन् बेनिशा ?

नायिका बेनिशा हमालले चाडै नै सामाजिक संजालमा फर्किने बताउँदै केही समयका लागि भने विश्राम लिन लागेको जानकारी दिएकी छिन् । सामाजिक संजालमा एउटा स्टाटस पोष्ट गर्दै बेनिशाले आफू केही समय सामाजिक संजालबाट विश्राम लिने निर्णयमा पुगेको भन्दै आफूलाई अन्य माध्यममा सम्पर्क गर्न आग्रह गरेकी छिन् ।बेनिशाका अनुसार, उनी एउटा प्रोजेक्टमा काम गर्दैछिन् । सोही प्रोजेक्टमा…