अलिजेह र आयुसको टिकटक आइडी गायब

काठमाडौं– चर्चित टिकटकर अलिजेह जमेलीको आइडि टिकटकबाट गायब भएको छ । अलिजेह जमेली नाममा रहेको उनको २२ लाखभन्दा बढी फलोअर्स रहेको आईडी गायब भएको हो । यस्तै आयुसको करिब २० लाख फलोअर्स रहेको टिकटक अकाउन्ट पनि टिकटकबाट गायब भएको छ । पाकिस्तानी मुलकी अलिजेह र नेपालका आयुष नेपालका चर्चित टिकटकर हुन् । पछिल्लो समयमा आयुषले…