काठमाडौं । पूर्व मिस नेपाल उषा खड्कीले आफूलाई पूर्वपति जीपी तिमिल्सिनाले मानसिक यातना दिन नछाडेको गुनासो गरेकी छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लगातार स्टाटस लेख्दै उनले पूर्वपति तिमिल्सिनाले आफूलाई अन्याय र अत्याचार गरेको भन्दै सरकार गुहारेकी हुन् । सम्बन्ध विच्छेद भइसकेको पाँच वर्षपछि पनि जीपीले मानसिक यातना दिएको उनको भनाइ छ । मोडल…