काठमाडौं । गायक शिव परियारले आफूहरूले गाएको शिव ताण्डव स्तोत्रम् अशुद्ध नभएको प्रस्टीकरण दिएका छन् । हालै सार्वजनिक भएको शिव ताण्डव स्तोत्रम् भजनबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी र आलोचना हुन थालेपछि गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएका हुन् । उनले आफूहरूले ‘महेश संस्कृत गुरुकुल’ को पुस्तकमा रहेको शिव ताण्डव स्तोत्रम् गाएको जानकारी दिँदै गीता…