नेत्र अर्यालको शब्द र भिम बि.सीको संगीत रहेको 'बि' बाट बियर बोलको गीत आइतबार युटूबमा सार्वजनिक भएको छ। प्रताब दास ,रबि ओड ,यजिला रेग्मी ,स्मिता दाहालको स्वरमा सजिएको गीत निकै रमाईलो बनेको छ। गीतको भिडियोको निर्देशन जि.बि आग्रीले गरेका छन् । टिकटक बाट दर्शक माझ चिनिएका विजय पुन,रोशनी कार्की ,अजय मगर ,चाहाना बस्यालको साथमा गायक…