नेवार समुदायमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको हो । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरेका छन् । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे…