बिगत १० बर्ष देखि बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्। समय समयमा सामाजिक संजाल मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ। सर्मिला आफुलाई सामाजिक सेवीको नाममा…