प्रकाशले साइन गरे ‘मिरमिरे’

नायक प्रकाश सपुतले ‘मिरमिरे’ साइन गरेका छन् । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रकाश अनुवन्धित भएको जानकारी निर्माणपक्षले दिएको छ । यो फिल्ममा यसअघि नायक दयाहाङ राई फाइनल भइसकेका छन् । दया र प्रकाशले पहिलो पटक फिल्ममा पर्दा शेयर गर्न लागेका हुन् ।यमले अन्य कलाकारहरुसँग पनि कुराकानी जारी रहेको र…