विशाल भण्डारीको आक्रोश–‘मेरो टिमका १०९ जना कहाँ जाने ?’

मंगलबार बेलुकी ‘कमेडी नाइट्स विथ च्याम्पियन’को टिमले दर्शकलाई पेट मिचिमिची हसाँइरहेको छ । तर, यो शोका निर्देशक र यसका संचालकहरु भने एक व्यक्तिका कारण तनावमा छन् । उनीहरु एक व्यक्तिले दिएको तनावका कारण न्याय मागिरहेका छन् ।शोका निर्देशक तथा थ्री प्रोडकसन प्रा.लिका प्रमुख विशाल भण्डारीले सामाजिक संजालमा लामो स्टाटस कोर्दै एक एनआरएन भनिने व्यक्तिका कारण…