३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्यायो वीरगञ्ज महानगरपालिकाले

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको जानाकारी आएको छ। बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार (३७.९६ प्रतिशत) छुट्याइएको छ । औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत…